रुपन्देहीमा हिरोइनसहित ३ पक्राउ-Sutra News

रुपन्देहीमा हिरोइनसहित ३ पक्राउ

शनिबार, १९ असार २०७८

शनिबार, १९ असार २०७८

काठमाडौँ ।  रुपन्देहीमा हिरोइन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।



पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं.१० बेमतेनी बस्ने बर्ष १८ को दिल बहादुर बुढाथोकी, कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं.९ भलवाड बस्ने बर्ष २४ को रमेश बहादुर आचार्य र रमेश मरासिनि रहेको प्रहरीले जनाएको छ ।

चेकजाँचका क्रममा प्रहरीले उनीहरुको साथबाट ४ ग्राम ५०० मिलिग्राम खैरो हिरोईं बरामद गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट