प्रधानमन्त्रीलाई बीएडसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले लेखे यस्तो पत्र [पत्रसहित]-Sutra News

प्रधानमन्त्रीलाई बीएडसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले लेखे यस्तो पत्र [पत्रसहित]

शनिबार, १९ असार २०७८

शनिबार, १९ असार २०७८

झापामा रहेको बीएडसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंले कलेजलाई सम्बन्धन दिने या नदिने भन्ने विषयमा ठोस निर्णय गर्न भन्दै पत्र लेखेका छन् । 



शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् । 

‘चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले विद्यार्थीहरू बाहिर पठाउने कमिसनखोर दलालहरूसँगको साँठगाँठ तथा मिलेमतोमा नेपालको मेडिकल शिक्षा तथा विश्वविद्यालय ध्वस्त र तहसनहस पारिरहनु भएको छ,’ प्रधानमन्त्री ओलीलाई प्रसाईंले लेखेको पत्रमा उल्लेख छ। 

1_2vJHbBcOOd (1).jpg

2_zPcjkbEYwH.jpg3_AaRsS9OAMP.jpg4_aiP3LP90X5.jpg4_aiP3LP90X5.jpg6_DeMuduYemw.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट