हाइटीमा विमान दुर्घटना-Sutra News

हाइटीमा विमान दुर्घटना

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

काठमाडौं- हाइटीमा विमान दुर्घटना भएको छ । समाचार संस्था रोयटर्सले जनाएअनुसार राजधानी पोर्ट–ओ–प्रिन्सबाट दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटनामा परेको हो ।



विमानमा रहेका सबै ६ जनाको मृत्यु भएको छ । राजधानीको विमानस्थलबाट दक्षिणी तटीय शहर जाक्मेलका लागि उडेको विमान स्थानीय समयअनुसार शुक्रबार बेलुका दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट