बैतडीमा जीप खस्यो, २ जनाको मृत्यु १० घाइते-Sutra News

बैतडीमा जीप खस्यो, २ जनाको मृत्यु १० घाइते

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

बैतडीको सिगास गाउँपालिका–३ लगनमा आइतबार बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर बाँकी १० जना घाइते भएका छन् ।



मृत्यु हुनेमा सिगास गाउँपालिका–३ का ४५ वर्षीय मान सिंह सावद र ६४ वर्षीय राम सिंह धामी रहेको बताइएको छ ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल लैजाने काम भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट