फिलिपिन्समा सैनिक सवार विमान दुर्घटना- १७ जनाको मृत्यु-Sutra News

फिलिपिन्समा सैनिक सवार विमान दुर्घटना- १७ जनाको मृत्यु

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

एजेन्सी । फिलिपिन्समा हवाई सेनाको विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।



८५ जना सैनिक सवार विमान आज  दक्षिण जोलो आइल्याण्डमा दुर्घटनामा परेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अवतरणको क्रममा विमान धावनमार्ग भन्दा बाहिर जाँदा दुर्घटनामा परेको फिलिपिन्सको सेनाका प्रमुख जनरल सिरिलितो सोबेजानाले उल्लेख गरेका छन् ।

अहिले घाइतेको उद्दार कार्य चलिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट