बैतडी दुर्घटना अपडेट- थप १ जनाको मृत्यु-Sutra News

बैतडी दुर्घटना अपडेट- थप १ जनाको मृत्यु

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

बैतडीमा जीप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ।



दुर्घटनामा परेर घाइते भएका ४५ वर्षीय जयसिंह धामीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बैतडीबाट डडेल्धुरातर्फ आउँदै गरेको से १ ज ७३९ नम्बरको जीपमा  सवार १६ मध्ये ११ जना घाइते छन्।

बिहानै मृत्यु हुनेमा सिगास गाउँपालिका–३ का ४५ वर्षीय मान सिंह सावद र ६४ वर्षीय राम सिंह धामी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट