सवैधानिक इजलास- सकियो सभामुखतर्फको बहस, जवाफी बहसका लागि कति छ समय ?-Sutra News

सवैधानिक इजलास- सकियो सभामुखतर्फको बहस, जवाफी बहसका लागि कति छ समय ?

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन विरुद्ध परेको रिटमा आइतबारको बहस सकिएको छ ।



सभामुख अग्निप्रसाद सापकोटाका वरिष्ठ अधिवक्ता श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने, लव कुमार मैनाली, अधिवक्ता मेघराज पोखेरल र श्रीकृष्ण सुवेदीले छलफल गरेपछि आजको बहस सकिएको हो ।

जवाफी बहसका लागि २ घण्टा दुई मिनेट समय बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट