माओवादी केन्द्रकी नेतृ पम्फा भुसाललाई मातृशोक-Sutra News

माओवादी केन्द्रकी नेतृ पम्फा भुसाललाई मातृशोक

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

नेकपा (माओवादी केन्द्र) की नेतृ पम्फा भुसाललाई मातृशोक परेको छ ।



भुसालकी आमा इन्द्रकला भुसालको आज बिहान ७ बजे ९३ वर्षको उमेरमा निधन भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भुसालको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट