नेपाल एयरलाइन्सले चीनबाट ४० लाख डोज खोप ल्याउँदै [तालिकासहित]-Sutra News

नेपाल एयरलाइन्सले चीनबाट ४० लाख डोज खोप ल्याउँदै [तालिकासहित]

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

सरकारले साउन पहिलो सातासम्म चीनबाट ४० लाख डोज भेरोसेल खोप ल्याउने तयारी गरेको छ ।



चीनबाट ४० लाख खोप ल्याउने प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराइले जानकारी दिए ।

नेपाल वायुसेवा निगमले सार्वजनिक गरेको सूचीअनुसार २३ जुलाई तारिखसम्म उडान तालिका तय गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट