फिलिपिन्स विमान दुर्घटना- मृत्यु हुनेको संख्या ५० पुग्यो-Sutra News

फिलिपिन्स विमान दुर्घटना- मृत्यु हुनेको संख्या ५० पुग्यो

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

फिलिपिन्समा आइतबार भएको सैनिक विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५० पुगेको छ ।



फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा आइतबार दुर्घटनाग्रस्त भएको थियो ।

८५ जना सैनिक सवार विमान आज  दक्षिण जोलो आइल्याण्डमा दुर्घटनामा परेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अवतरणको क्रममा विमान धावनमार्ग भन्दा बाहिर जाँदा दुर्घटनामा परेको फिलिपिन्सको सेनाका प्रमुख जनरल सिरिलितो सोबेजानाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट