हस्ताक्षर फिर्ता गर्न २३ सांसदलाई ओलीले दिएको अल्टिमेटम समय सकियो-Sutra News

हस्ताक्षर फिर्ता गर्न २३ सांसदलाई ओलीले दिएको अल्टिमेटम समय सकियो

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २३ सांसदले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको समय सकिएको छ ।



तर ती २३ सांसदहरुले तोकिएको समयमा हस्ताक्षर फिर्ता गरेका छैनन् ।

माधव नेपालले यसअघि नै हस्ताक्षर फिर्ता नहुने बताइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट