जर्मनीले नेपाललाई लगाएको यात्रा प्रतिबन्ध बुधबारदेखि खुला हुँदै-Sutra News

जर्मनीले नेपाललाई लगाएको यात्रा प्रतिबन्ध बुधबारदेखि खुला हुँदै

मंगलबार, २२ असार २०७८

मंगलबार, २२ असार २०७८

काठमाडौँ । जर्मनीले नेपालसहित अन्य तीन मुलुकलाई लगाएको यात्रा प्रतिबन्ध खुला गर्ने तयारी गरेको छ ।



यो नियम बुधवारदेखि लागु हुनेछ ।

अबदेखि सबै डोज खोप लगाएका मानिसहरु जर्मनी पुगेपछि क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ ।

खोप नलगाएकाले भने १० दिन क्वारेन्टिनमा बस्नुपर्ने छ ।

कोरोना संक्रमणको जोखिम बढेसँगै जर्मनीले नेपालसहितका मुुलुकलाई यात्रा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट