दैनिक १० घण्टा विद्युत् अवरुद्ध हुँदै-Sutra News

दैनिक १० घण्टा विद्युत् अवरुद्ध हुँदै

मंगलबार, २२ असार २०७८

मंगलबार, २२ असार २०७८

सब स्टेशनमा नयाँ ब्रेक्रर जडान हुने भएकोले विराटनगरसहित मोरङका विभिन्न स्थानमा असार ३० गतेसम्म विद्युत् अवरुद्ध हुने भएको छ ।



३३/११ केभी टंकिसिनुवारीस्थित सब स्टेशनमा नयाँ ब्रेक्रर जडान कार्य हुने भएकाले बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत् अवरुद्ध लागेको प्राधिकरणले जनाएको छ ।

तोकिएको समयअगावै ब्रेक्रर जडान कार्य सम्पन्न भएमा छिट्टै नै विद्युत् सेवा दिने पनि प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट