भारतमा १११ दिनयताकै कम संख्यामा कोरोना संक्रमण, दैनिक संक्रमितको संख्या ३५ हजारभन्दा कम-Sutra News

भारतमा १११ दिनयताकै कम संख्यामा कोरोना संक्रमण, दैनिक संक्रमितको संख्या ३५ हजारभन्दा कम

मंगलबार, २२ असार २०७८

मंगलबार, २२ असार २०७८

कोरोना संक्रमणको उच्च जोखिममा रहेको भारतमा केही दिनयता संक्रमणदर घटेको छ ।



पछिल्लो २४ घण्टामा भारतमा थप भारतमा ३४ हजार नयाँ संक्रमित थपिएका छन् । यो १११ दिनयताकै कम संख्यामा भएको संक्रमण हो । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या तीन करोड ६ लाख १९ हजार नाघेको छ ।

यस्तै कोरोनाका कारण भारतमा मृत्यु हुनेको संख्या पनि चार लाख ३ हजार २८१ पुगेको छ ।

हाल भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ लाख ६४ छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट