वायुसेवा निगमका विषयमा ओलीमाथि खनिए बाबुराम, के भने ?-Sutra News

वायुसेवा निगमका विषयमा ओलीमाथि खनिए बाबुराम, के भने ?

मंगलबार, २२ असार २०७८

मंगलबार, २२ असार २०७८

पूर्वप्रधानमन्त्रीसमेत रहेका तथा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम विघटन गरेको विषयमा आपत्ति जनाएका छन् ।



मंगलबार एक ट्वीट गर्दै भट्टराईले यस्तो जनाएका हुन् ।

‘एउटा निजी हवाइ कम्पनीको स्वार्थमा देशको ध्वजावाहक नेपाल वायुसेवा निगमलाई गुपचुप ढंगले विघटन गर्नलागिएको कुरा अत्यन्त गम्भीर र आपत्तिजनक छ।संसद र संसदीय समिति क्रियाशील नरहेको मौका छोपेर ओली र उनका आसेपासेहरूले यो दुष्कर्म गर्नु झन् अपराधिक र राष्ट्रघाती छ!सबैतिरबाट प्रतिवाद गरौं!’ उनले लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट