विप्लवका १४ कार्यकर्ताहरु रिहा गर्न सर्वोच्च अदालतको आदेश-Sutra News

विप्लवका १४ कार्यकर्ताहरु रिहा गर्न सर्वोच्च अदालतको आदेश

मंगलबार, २२ असार २०७८

मंगलबार, २२ असार २०७८

काठमाडौँ । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) १४ जनालाई रिहा गर्न आदेश दिएको छ । 



विभिन्न मुद्दामा प्रहरी थुनामा रहेका उनीहरुलाई सर्वोच्चले मंगलबार रिहा गर्न आदेश दिएको हो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट