माधव नेपाललाई भेट्न भीम रावल कोटेश्वर पुगेपछि अझै सुरु भएन एमाले कार्यदलको बैठक-Sutra News

माधव नेपाललाई भेट्न भीम रावल कोटेश्वर पुगेपछि अझै सुरु भएन एमाले कार्यदलको बैठक

बिहिबार, २४ असार २०७८

बिहिबार, २४ असार २०७८

काठमाडौं । साढे ११ बजे बस्ने भनिएको एमाले कार्यदलको बैठक नेताहरुको अनुपस्थितिका कारण अहिलेसम्म सुरु हुन् सकेको छैन ।



नेपाल पक्षको कार्यदल संयोजक भीम रावल नेता नेपाल भेट्न कोटेश्वर गएपछि कार्यदलको बैठक सुरु हुन नसकेको नेताहरुले बताएका छन् ।

बिहान विष्णु पौडेल र भीम रावलबीच वार्ता भएको थियो ।

नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दै छ । बुधबार राति अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसके पनि कार्यदलले छलफललाई निरन्तरता दिन लागेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट