सुजितामाथि बलात्कार नभएको पुष्टि, विष खाएर मृत्यु भएको आशंका-Sutra News

सुजितामाथि बलात्कार नभएको पुष्टि, विष खाएर मृत्यु भएको आशंका

बिहिबार, २४ असार २०७८

बिहिबार, २४ असार २०७८

केही दिनअघि चितवनको जंगलमा मृत फेला परेकी सुजिता भण्डारीको पोष्टमार्टम गर्दा कुनै पनि चोटपटक नभएको पाइएको छ ।



काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा सुजिताको पोष्टमार्टम गर्दा कुनै पनि खालको चोटपटक नभेटिएको डाक्टरहरुले बताएका छन् ।

उनको बायाँ हातमा सामान्य चोट देखिएको चिकित्सकहरूले बताएका छन् । तर त्यो नै मृत्युको कारण हुन् नसक्ने उनीहरुको ठहर छ ।

उनको योनी परिक्षण गर्दा बलात्कार नभएको चिकित्सकहरूको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट