सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी-Sutra News

सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी

बिहिबार, २४ असार २०७८

बिहिबार, २४ असार २०७८

विवाद समाधान गर्न गठन गरिएको एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ ।



माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावल आउन ढिलाइ भएको कारण कार्यदलको बैठक ढिला सुरु भएको हो । उनी माधव नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए ।

कार्यदलको बैठकअघि कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच २ घण्टा छलफल भएको थियो ।

  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट