डोनल्ड ट्रम्पद्वारा ट्विटर, गुगल र फेसबुकविरुद्ध मुद्दा दायर-Sutra News

डोनल्ड ट्रम्पद्वारा ट्विटर, गुगल र फेसबुकविरुद्ध मुद्दा दायर

बिहिबार, २४ असार २०७८

बिहिबार, २४ असार २०७८

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रविधिसम्बन्धी कम्पनीहरू गुगल, ट्विटर र फेसबुकविरुद्ध मुद्दा दायर गरेका छन्।



उनका समर्थकहरुले अमेरिकी संसद्‌ द क्यापिटलमा प्रदर्शन गरेपछि सुरक्षालाई ध्यानमा राख्दै उनको सामाजीक संजाल खाताहरु बन्द गरिएको थियो ।  

मुद्दामा ती कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई पनि विपक्षी बनाइएको बीबीसीमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट