sutra news logo

आइतवार, श्रावण १० गते २०७८

नायिका जेनी कुवँरले गरिन् आत्महत्या

नायिका जेनी कुवँरले गरिन् आत्महत्या

images

सुत्र न्यूज

२५ आषाढ २०७८
  • 370
    SHARES
  • नायिका जेनी कुवँरले गरिन् आत्महत्या

    काठमाडौं- कलाकार जेनी कुँवरले आत्महत्या गरेकी छिन् । महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिमबहादुर लामाकाअनुसार कुँवर बिहीबार साँझ झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

    उनी अनामनगरस्थित एक अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् । केही समय कलाकारितामा लागेकी कुँवर पछिल्लो समय धार्मिक क्रियाकलापमा संलग्न थिइन् । 

    कुँवरले ‘घायल’ र ‘हलचाल’ नामक चलचित्र निर्माण गरेकी थिइन् । उनी ‘मैदान’, ‘बज्रपात’ लगायत आधा दर्जन चलचित्र तथा टेलिसिरियलमा पनि अभिनय गरेकी थिइन् ।

     


    प्रकाशित :आषाढ २५, २०७८ शुक्रवार - ०३:२८:३६

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.