काठमाडौँ । नेकपा एमालेको कार्यदलले सहमति जुटाएको छ ।
आज बसेको कार्यदलको बैठकले सहमति जुटाएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि भोलि फेरी बैठक बस्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस्