‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट मदनकृष्ण श्रेष्ठ सम्मानित-Sutra News

‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट मदनकृष्ण श्रेष्ठ सम्मानित

शनिबार, २६ असार २०७८

शनिबार, २६ असार २०७८

काठमाडौं- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् ।



उनलाई १ लाख नगदसहित नेपाल सरकार सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको हो ।

कलाकार मदनकृष्ण कोरोना भाइरस संक्रमण पछि लामो उपचार गराएर अहिले घरमा नै आराम गरिरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट