ओलीसँग माधव नेपाल मिल्न लागेपछि प्रचण्ड पुगे नेपाल निवास-Sutra News

ओलीसँग माधव नेपाल मिल्न लागेपछि प्रचण्ड पुगे नेपाल निवास

शनिबार, २६ असार २०७८

शनिबार, २६ असार २०७८

काठमाडौ‌- नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता जारी छ ।



साढे ११ बजेदेखि कोटेश्वरस्थित नेपालको निवासमा भेटवार्ता भइरहेको छ ।

एमाले एकताका लागि नेपाल र केपी शर्मा ओली पक्षका नेताहरुको कार्यदलले सहमतिको प्रारुप ‘लगभग’ तयार भएको भएकाे बताइएकाे छ ।

यसैबेला नेपाल र प्रचण्डबीच भएको भेटलाई अर्थपूण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट