ब्राजिलले गरेको गोलले मान्यता पाएन-Sutra News

ब्राजिलले गरेको गोलले मान्यता पाएन

आइतबार, २७ असार २०७८

आइतबार, २७ असार २०७८

काठमाडौं- कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिलले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् । खेलको ५२ औँ मिनेटमा ब्राजिलका लागि रिचार्लिसनकाे गोलले मान्यता नपाएकाे हाे । 



brazil.jpg

लगत्तै लाइन्समेनले सो गोलले मान्यता नपाउने बताएपछि ब्राजिल बराबरी गर्न चुक्यो ।

त्यसपछि पनि रिचार्लिसनले कडा प्रहार गरेका थिए । तर अर्जेन्टिना गोलरक्षक मार्टिनेजले सो प्रहार रोकेपछि गोल हुन सकेन । 

उपाधि  अर्जेन्टिनाले जितेकाे छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट