नागरिक आन्दोलनको प्रदर्शनमा उत्रेका नारायण वाग्लेसहित १७ जना प्रहरीको नियन्त्रणमा-Sutra News

नागरिक आन्दोलनको प्रदर्शनमा उत्रेका नारायण वाग्लेसहित १७ जना प्रहरीको नियन्त्रणमा

आइतबार, २७ असार २०७८

आइतबार, २७ असार २०७८

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारै पदाधिकारीलाई पदमुक्त गरी नयाँ पदाधिकारी चयन गर्नुपर्ने माग गर्दै सिंहदरबारको दक्षिणीगेटमा प्रदर्शनमा उत्रिएका नागरिक आन्दोलनका अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



पक्राउ पर्नेमा अभियन्ता खगेन्द्र संग्रौला, नारायण वाग्लेसहित १७ जना रहेका छन् ।

पक्राउ परेका उनीहरुलाई नगर प्रहरी कार्यालयमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट