वामदेव गौतमले भने- म ओलीतर्फ लागेको छैन-Sutra News

वामदेव गौतमले भने- म ओलीतर्फ लागेको छैन

आइतबार, २७ असार २०७८

आइतबार, २७ असार २०७८

काठमाडौँ । नेकपा (एमाले)का नेता वामदेव गौतमले आफूएमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ नलागेको बताएका छन् ।



आइतबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै गौतमले यस्तो बताएका हुन् ।

उनले आफू ओली समूहतर्फ गएको भन्ने झुटो आरोप नलगाउनसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट