झाँक्रीको प्रश्न- धार लगाएको मुसलको मुनि ओखलमा टाउको हाल्ने नै हो त कमरेड ?-Sutra News

झाँक्रीको प्रश्न- धार लगाएको मुसलको मुनि ओखलमा टाउको हाल्ने नै हो त कमरेड ?

आइतबार, २७ असार २०७८

आइतबार, २७ असार २०७८

काठमाडौं- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले धार लगाएको मुसलको मुनि ओखलमा टाउको हाल्ने नै हो त कमरेड ? भन्दै कटाक्ष गरेकी छिन् ।



पार्टी एकताको विषयमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालपक्षीय नेता गठित कार्यदलको बैठक जारी रहँदा झाँक्रीले ओली पक्षलाई यस्तो कटाक्ष गरेकी हुन् ।

कार्यदलका सदस्यहरूले पार्टी एकता सहमतिनजिक पुगेको र छिट्टै सुखद् समाचार सुन्न पाइने बताए पनि यो समाचार तयार पार्दासम्म सहमतिको टुंगो लागेको छैन ।

झाँक्री नेपालपक्षीय नेतृ हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट