जातीय विभेद प्रकरण- रुपा सुनारविरुद्ध प्रहरीमा उजुरी-Sutra News

जातीय विभेद प्रकरण- रुपा सुनारविरुद्ध प्रहरीमा उजुरी

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

काठमाडौँ । जातीय विभेदको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानलेपत्रकार रूपा सुनारविरूद्ध प्रहरी कार्यालयमा जाहेरी दिएकी छन्।



उनले सुनारविरुद्ध हिजो आइतबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएकी हुन् ।

घरबेटी प्रधानले आफूविरूद्ध बेइज्जती गरेको, झुठ्ठो अफवाह फैलाएको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् ।

यसअघि सुनारले प्रधानविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसको केही दिनपछि उनी रिहा भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट