देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने कुरै आउँदैन- रामकुमारी झाँक्री-Sutra News

देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने कुरै आउँदैन- रामकुमारी झाँक्री

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले एमालेमा देखिएको विवाद समाधान गर्न कार्यदलको बैठकले गरेको निर्णयलाई स्वागत गर्न हतार गर्न नहुने बताएकी छन् ।



सोमबार सामाजीक संजाल फेसबुकमा लेख्दै उनले यस्तो बताएकी हुन् ।

त्यस्तै उनले अदालतमा निवेदकको रूपमा रहेका सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता नलिने बताएकी छन् ।

‘अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिईने छैन। लिने कुरै आउँदैन।’ उनले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट