सेल्फी खिच्दै गर्दा चट्यांग लागेर ११ जनाको मृत्यु, १ दर्जन घाइते-Sutra News

सेल्फी खिच्दै गर्दा चट्यांग लागेर ११ जनाको मृत्यु, १ दर्जन घाइते

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

चट्याङ लागेर पर्यटकको एउटा समूहका ११ जनाको मृत्यु भएको छ । 



राजस्थानको ‘वाच टावर’ मा घुम्न गएका पर्यटकहरुले सेल्फी खिच्ने बेलामा चट्यांग लागेर मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

चट्यांग लागेर घाइते भएका थप ११ जनालाई सवाई मानसिंह अस्पतालको ट्रमा सेन्टरमा उपचार गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट