देउवाको पक्षमा हस्ताक्षर गरेका नेपाल समूहका २३ सांसदमाथि कारवाही नहुने-Sutra News

देउवाको पक्षमा हस्ताक्षर गरेका नेपाल समूहका २३ सांसदमाथि कारवाही नहुने

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका माधव नेपाल समूहका २३ सांसदमाथि कुनै कारवाही नहुने भएको छ ।



अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रयोजनमा राजनीतिक दलको ह्वीप नलाग्ने फैसला गरेको छ ।

संविधानको धारा ७६ को ५ अनुसार उनीहरूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट