सर्वोच्चको फैसलापछि ओलीका कार्यकर्ता आक्रोशित, सडक प्रदर्शनमा उत्रिए-Sutra News

सर्वोच्चको फैसलापछि ओलीका कार्यकर्ता आक्रोशित, सडक प्रदर्शनमा उत्रिए

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट कार्यकर्ताहरूले सडक प्रदर्शन गरेका छन् ।



माइतीघर मण्डलामा ओली समर्थकहरूले ‘सबै फैसला मानिन्न’ लेखिएको ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।

जेठ ७ गते मध्यरातमा गरिएको संसद विघटन बदर गर्दै आज सर्वोच्च अदालतको संवैधानिक इजलासले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट