महेश बस्नेतले भने- तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर अदालतको फैसलाविरुद्ध जुटौं-Sutra News

महेश बस्नेतले भने- तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर अदालतको फैसलाविरुद्ध जुटौं

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

अदालतले संसद पुनर्स्थापना गरिदिएपछि नेकपा एमालेका नेता महेश बस्नेतले त्यसको विरुद्धमा विरोध गर्ने जनाएका छन् ।



‘तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्बोच्च अदालतको असंबैधानिक फैसलाको बिरुद्ध बिरोध जनाउ।’ उनले लेखेका छन् ।

‘आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन। निर्दलिय शाषण ब्यब्स्थाको पुन बिजारोपन भएको दिन। ब्यबस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेट्ङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको छ। यो परमादेश कार्वानयन गर्ने असंभब छ।’ सामाजीक संजालमार्फत उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट