देशको इतिहास निर्माण गर्ने जिम्मा हाम्रो काँधमा आयो- काँग्रेस-Sutra News

देशको इतिहास निर्माण गर्ने जिम्मा हाम्रो काँधमा आयो- काँग्रेस

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने कदमलाई नेपाली काँग्रेसले विवेकपुर्ण फैसला भएको बताएको छ l



काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै यस्तो बताएका हुन् l

त्यस्तै उनले इतिहास निर्माण गर्ने दायित्व कांग्रेसको कांधमा आएको बताएका छन् l  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट