सर्वोच्चको फैसलापछि माओवादीको प्रतिक्रिया- प्रतिगमन परास्त भयो-Sutra News

सर्वोच्चको फैसलापछि माओवादीको प्रतिक्रिया- प्रतिगमन परास्त भयो

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अदालतको कदमले प्रतिगमन परास्त भएको बताएका छन् ।



सर्वोच्चको फैसलापछि सामाजीक संजालमा उनले लेखेका छन्, ‘प्रतिगमन परास्त भयो ।’

सर्वोच्च अदालतले  साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट