राष्ट्रपति भण्डारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ- बाबुराम भट्टराई-Sutra News

राष्ट्रपति भण्डारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ- बाबुराम भट्टराई

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिनिधि सभा पुनःस्थापनासँगै देशमा लोकतन्त्रको रक्षा भएको बताएका छन् ।



सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गरेसँगै नेता भट्टराईले यस्तो बताएका हुन् ।

त्यस्तै उनले संविधान उल्लङ्घन गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट