सर्वोच्च अदालतमा गोरु ब्यायो- कमल थापा-Sutra News

सर्वोच्च अदालतमा गोरु ब्यायो- कमल थापा

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलाले देश अस्थिरतामा फस्ने खतरा रहेको बताएका छन्।



सर्वोच्च अदालतले संसद विघटन बदर गरेसँगै नेता थापाले यस्तो बताएका हुन् ।

थापाले सर्वोच्च अदालतमा गोरु ब्याएकोसमेत टिप्पणी गरेका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट