अदालतलाई धन्यवाद दिँदै बाबुरामले भने, ओलीजस्तो प्रतिगमनकारीलाई सजाय दिनुपर्छ !-Sutra News

अदालतलाई धन्यवाद दिँदै बाबुरामले भने, ओलीजस्तो प्रतिगमनकारीलाई सजाय दिनुपर्छ !

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले संसद विघटन बदर गरेकोमा सर्वोच्च अदालतलाई धन्यवाद दिएका छन् ।



सामाजीक संजालमा उनले लेखेका छन्, ‘खड्गप्रसाद एण्ड कम्पनीको असंवैधानिक/प्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुन: एकपटक रोकेकोमा अदालतलाई र यस अभियानमा संलग्न सबैलाई हार्दिक वधाइ/धन्यवाद!’

त्यस्तै उनले संविधानलाई ट्र्याकमा ल्याएर प्रतिनिधिसभाबाट स्थीर सरकार दिनुपर्ने र प्रतिगमनकारीलाई सजाय दिनुपर्नेसमेत बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट