सर्वोच्चको फैसलाविरुद्ध युवासंघको सडक प्रदर्शन [फोटोफिचर]-Sutra News

सर्वोच्चको फैसलाविरुद्ध युवासंघको सडक प्रदर्शन [फोटोफिचर]

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदरको फैसला गरेपछि एमाले निकटको युवा संघले माइतीघरमा प्रदर्शन गरेको छ ।



प्रदर्शनमा महेश बस्नेतसमेत सहभागी छन् ।

युवा सङ्घका नेता कार्यकर्ता मुखमा कालो मास्क र टाउकोमा रातो कपडा बाँधेर अदालतको विरोधमा सडक प्रदर्शन गरेका छन् ।

214275649_946646006156981_1145333294634547255_n.jpg212817862_797108960953095_1698371849530777437_n.jpg216177080_360167065467266_8083035990367582234_n.jpg215847313_971697023664093_4210558318436166777_n.jpg212636524_517775226214578_4386145222147879583_n (1).jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट