स्थायी कमिटीको बैठकमा सहभागी हुन भीम रावल बालुवाटारमा-Sutra News

स्थायी कमिटीको बैठकमा सहभागी हुन भीम रावल बालुवाटारमा

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

नेकपा एमालेका माधवकुमार नेपाल पक्षका उपाध्यक्ष भीम रावल स्थायी कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन्। 



एमालेको स्थायी कमिटीको बैठक केहीबेरमा बालुवाटारमा सुरु हुँदैछ ।                                                                     

नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको कमिटीको बैठक केहीबेरमा बस्न लागेको हो ।

बालुवाटारमा एमालेको स्थायी कमिटीको बैठक बस्न लाग्दा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट