नेकपा एमालेका नेता भीम रावलले सर्वोच्च अदालतको फैसला र गत वर्षयताका घटनाक्रमबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन् ।
सामाजीक संजाल ट्वीटरमा लेख्दै उनले यस्तो बताएका हुन् ।
त्यस्तै उनले राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृध्दिका लागि राजनीति केन्द्रित रहेन भने परिणाम गम्भीर हुने उल्लेख गरेका छन् ।
‘सर्वोच्च अदालतको फैसला र गत वर्षयताका घटनाक्रमबाट सबैले पाठ सिक्नुपर्छ।राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृध्दिका लागि राजनीति केन्द्रित रहेनभने त्यसका परिणाम कति गम्भीर र घातक हुँदारहेछन् भन्ने छर्लङ्ग भएको छ।सबैलाई चेतना भया।’ उनले लेखेका छन् ।
सर्वोच्च अदालतको फैसला र गत वर्षयताका घटनाक्रमबाट सबैले पाठ सिक्नुपर्छ।राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृध्दिका लागि राजनीति केन्द्रित रहेनभने त्यसका परिणाम कति गम्भीर र घातक हुँदारहेछन् भन्ने छर्लङ्ग भएको छ।सबैलाई चेतना भया।
— Dr. Bhim Rawal (@BhimRawal179) July 13, 2021