महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा-Sutra News

महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएसँगै महान्यायाधीवक्ता रमेश बडालले राजीनामा दिएका छन् ।



उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका हुन् ।

तत्कालीन महान्यायाधीवक्ता अग्नि खरेल २०७७ चैत ६ गते राजीनामा दिएपछि बडाल उक्त पदमा नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट