६ महिनापछि एमाले फेरी बहुमतका साथ सत्तामा पुग्छ- महेश बस्नेत-Sutra News

६ महिनापछि एमाले फेरी बहुमतका साथ सत्तामा पुग्छ- महेश बस्नेत

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

नेकपा एमालेका नेता महेश बस्नेतले ६ महीनाभित्रमा एमाले फेरी सत्तामा पुग्ने बताएका छन् ।



उनले मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले अबको १ महीनाभित्रमा प्रधानमन्त्री हुन् लागेका शेरबहादुर देउवाले विश्वासको मत लिन नसक्ने त मिल्यो भने एक महीनाभित्रैमा एमाले फेरी सत्तामा पुग्न सक्ने संभावना रहेको बताएका छन् ।

त्यस्तै सर्वोच्च अदालतको फैसलाविरुद्ध राष्ट्रिय युवासंघले देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट