नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
उनीहरुबीच सिंहदरबारमा भएको सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल भएको बताइएको छ ।
माओवादीले काँग्रेससँग छलफल गरेर मात्र मन्त्रीको टुंगो लगाउने बताएको थियो ।
देउवासँग छलफल गरेर प्रचण्ड सिंहदरबारबाट बाहिरिसकेका छन् ।