सर्वोच्चको फैसलाले देशको राजनीतिलाई दीर्घकालीन रुपमा असर गर्नेछ- ओली-Sutra News

सर्वोच्चको फैसलाले देशको राजनीतिलाई दीर्घकालीन रुपमा असर गर्नेछ- ओली

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

काठमाडौँ । पुर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सर्वोच्च अदालतको फैसलालाई सम्बोधन गर्ने बताएका छन् । 



त्यस्तै उनले सर्वोच्च अदालतले गरेको फैसलाले मुलुकलाई असर गर्ने बताएका छन् । 

‘सर्वोच्चको फैसलालाई पार्टीले सम्बोधन गर्न तयार छ । ‘ उनले भने ।   

निश्चित मान्छेको आकांक्षाका कारण देशको राजनीति यो अवस्थामा पुगेको उनको तर्क छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट