मेरो कार्यकालमा जनताले ठुलो राहत महशुस गरे- ओली-Sutra News

मेरो कार्यकालमा जनताले ठुलो राहत महशुस गरे- ओली

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्षले आफूलाई सरकारबाट बाहिरिँदा कुनै गुनासो नभएको बताएका छन् । 



मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

त्यस्तै उनले आफ्नो कार्यकालमा जनताले ठुलो राहत महशुस गरेको बताए ।

‘मेरो कार्यकालमा जनताले राहत महाशुस गरेका छन् मलाई सरकारबाट बाहिरिँदा कुनै दुख लागेको छैन ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट