ओलीले भने- विश्वको इतिहासमा पहिलोपटक अदालतबाट प्रधानमन्त्री तोकियो-Sutra News

ओलीले भने- विश्वको इतिहासमा पहिलोपटक अदालतबाट प्रधानमन्त्री तोकियो

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

निवर्तमान प्रधानमन्त्रीओले तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जनताले नभई अदालतले हटाएको बताएका छन् ।



मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

त्यस्तै उनले विश्वको इतिहासमा पहिलोपटक अदालतबाट प्रधानमन्त्री तोकिएको उल्लेख गरे ।   

‘सम्मानित अदालतले विश्वको इतिहासमा पहिलोपटक अदालतबाट प्रधानमन्त्री तोकेको छ ।’ उनले भने ।     

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट