माओवादीबाट कोको बन्दैछन् मन्त्री ?-Sutra News

माओवादीबाट कोको बन्दैछन् मन्त्री ?

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रले नेताहरु जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरेको छ।



माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो । 

उनीहरुको मन्त्रालयबारे भने हालसम्म टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट