अर्थमन्त्री बन्दै जनार्दन शर्मा-Sutra News

अर्थमन्त्री बन्दै जनार्दन शर्मा

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८
फाइल फोटो

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बन्ने भएकी छिन् ।



माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट